FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दस्तावेज

सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको विवरण सम्बन्धमा।

PDF icon CamScanner 06-02-2021 14.17_1.pdf

अन्तिम चौमासिक तलबभत्ता माग फारम पेश गर्ने सम्बन्धमा । (श्री सम्पुर्ण बिद्यालयहरु)

तलबभत्ता माग फारमको ढाँचाको लागि यहाँ जानुहोस ः तलबभत्ता माग फारम 

PDF icon CamScanner 06-02-2021 14.29.pdf

अन्तिम नतिजा प्रकाशन गरिएको बारे सूचना ।

PDF icon 191463973_599912690969556_4296368978379816281_n.pdf

संक्षिप्त सूची (Short list) प्रकाशित गरिएको बारे सूचना ।

PDF icon shortlist.pdf

अन्तिम नतिजा प्रकाशन गरिएको बारे सुचना ।

PDF icon CamScanner 05-22-2021 17.25.pdf

संक्षिप्त सूची (Short list) प्रकाशित गरिएको बारे सूचना ।

PDF icon CamScanner 05-18-2021 18.59.pdf

सेवा प्रवाह स्थगित गरिएको बारे सूचना

यस गाउँपालिकाको कार्यालय, यस गाउँपालिका अन्तर्गतको सम्पुर्ण वडा कार्यालय तथा स्वास्थ्य चौकीबाट अति आवश्यक प्रकृतिका बाहेक अन्य दैनिक सम्पुर्ण सेवाहरु २०७८/०२/१७ गते सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

PDF icon CamScanner 05-17-2021 17.14.pdf

कोभिड-१९ को संक्रमणको अवस्था सम्बन्धि सूचना ।

यस गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरबाट संक्रमित व्यक्तिहरुको मिति २०७८/०२/०३ गते सम्मको अवस्था

PDF icon CamScanner 05-17-2021 16.44.pdf

कोरोना प्रकोप रोकथाम तथा नियन्त्रण बारे

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोश्रो लहरको महामारीका कारण देशभरी नै संक्रमित व्यक्तिहरु तथा मृत्युहुने व्यक्तिहरुको संख्या दिन प्रति दिन बढदै गइरहेको र छिमेकी गाउँपालिकाहरुमा पनि संक्रमण दिनानुदिन बढिरहेको व्यहोरा अवगत नै छ । तसर्थ यस गाउँपालिकामा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि देहाय बमोजिम गर्नु गराउनुहुन अनुरोध छ । र सम्पुर्ण स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, बुद्दिजिवी, शिक्षक तथा सरोकारवालाले आवश्यक प्रचार प्रसार तथा निगरानी गरी शंकास्पद व्यक्तिहरु देखा परेमा गाउँपालिकामा जानकारी गराउनुहुन अनुरोध छ ।

PDF icon corona sanga sambandit-page-002.pdf

एम्बुलेन्स सेवा सञ्चलान सम्बन्धमा ।

 यस गाउँपालिकामा देहाय बमोजिमको सेवा शुल्क निर्धारण गरी एम्बुलेन्स सेवा संचालन गरिएको व्यहोरा "एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति" को मिति २०७८/०१/२९ गतेको निर्णयानुसार संबन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

PDF icon CamScanner 05-12-2021 18.30.pdf

Pages