FAQs Complain Problems

समाचार

सिदिङ्वा गाउँपालिकाको तर्फवाट श्री छातेढुङ्गा युवा कल्व द्वारा आयोजित "फालेलुङ कप भलिवल टुर्नामेन्ट पहिलो संस्करण २०७८"मा द्वितीय स्थान हासिल गर्न सफल भलिबल खेलाडीहरुलाई सम्मान तथा हौसला स्वरुप रु. ३००००।- को चेक हस्तान्तरण कार्यक्रमको तस्विरहरु ।