समाचार
सूचना तथा समाचार
दस्तावेज | ||
---|---|---|
“मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” सम्पन्न सम्बन्धमा |
सिदिङ्वा गाउँपालिका न्यायिक समितिको आयोजना, सिदिङ्वा गाउँकार्यपालिका ताप्लेजुङको आर्थिक सहयोग र मानव अधिकार मञ्च नेपाल ईलामको सहजीकरणमा मिति २०७५ फागुन ८ गतेदेखि १५ गतेसम्म आयोजित (४८ घण्टाको) “मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” माननीय जिल्ला न्यायाधीश कृपासुर कार्की ज्यूको प्रमुख अतिथि साथै मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता शिखरनाथ सापकोटा, सिदिङवा गाउँपालिका न्यायिक समिति संयोजक जीवनकुमार ताम्लिङ, सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया ज्यूको उपस्तथिमा भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको छ। |
|
"एकिकृत घुम्ति शिविर" सम्बन्धि सुचना |
||
कार्यालय सहयोगी को Result प्रकाशन गरिएको सम्बन्धमा । |
||
सिदिङ्वा गा.पा को सातै वडा मा अब राष्ट्रिय प्रसारण लाइन जोडिने। |
यस सिदिङ्वा गाउँपालिकको सात वटा वडा मध्ये सादेवा, आङ्खोप र साव्लाखु क्र.स वडा नं. २,३ र ४ मा केन्द्रीय प्रसारण लाइन जोडनको लागि यस अघिनै DPR (survey) तयार भई साव्लाखुको लागि २०७४/०७/२१ मा सम्झौता भई काम समेत सुरु भइसकेको र वाँकी वडा नं.१ कालिखोला, ५ लिम्बुदिन, ६ मेहेले, र ७ सुरुमखिममा समेत नेपाल विधुत प्राधिकरण सामुदायिक ग्रामिण विधुतीकरण विभाग मार्फत राष्ट्रिय प्रसारण लाइन लाई जोडनको लागि सिदिङ्वा गाउँपालिकको तर्फ वाट DPR (survey) सम्पन्न गरिएको छ । |
|
नागरिकताको सिफारिस सम्बन्धमा(श्री ७ वटै वडा कार्यालयहरु) |
||
दैनिक ज्यालादारीमा जनशत्ति माग गरिएको सम्बन्धमा |
||
सव इन्जिनियर/ असिष्टेन्ट सव इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धी सूचना |
||
लेखापरिक्षकहरुलाई निवेदन पेश गर्ने सम्बन्धमा । |
||
मेलमिलाप केन्द्र गठन गर्ने सम्बन्धमा सुचना (श्री सात वटै वडाका वडाध्यक्ष ज्यृहरु ) |
||
सिदिङ्वा गा.पा को योजना कार्यान्वयन सम्बन्धी कार्ययोजना २०७५ । |